निलम्बित कार्की अझै अख्तियार चलाउँदै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले टंगालस्थित कार्यालय परिसरबाटै अख्तियार संचालन गरेको भेटिएको छ । आयोग मूख्यालयसँगै रहेको परिसरबाटै कार्कीले प्रमुख आयुक्तले झैं नियमित गतिविधि गरिरहेका छन् । कार्कीले शुक्रबार कर्मचारीको विदेश भ्रमण सम्बन्धी निर्णय गरेको स्रोतले बतायो । निलम्बन हुनुअघिको मिति राखेर कार्कीले कर्मचारीहरु कोरिया पठाउने सूची स्विकृत गरेका हुन् … Continue reading निलम्बित कार्की अझै अख्तियार चलाउँदै